थप पढ्नुहोस्Read More  

२४ घण्टा चल्ने आपतकालिन सेवा तथा शल्य सेवाहरू ।

हामी प्रदान गर्दछौं:

थप पढ्नुहोस्   Read More  

विश्‍वव्यापी सहभागिता नभई एउटा समुदायलाई सहयोग गर्न
असम्भव नै छ । यो समुदायलाई केन्द्रित राखेर गरिने
परोपकारी मिशनलाई सफल पार्न शि एम ए एच (SMAH)
विश्‍वव्यापी सहयोगीहरू माथ निर्भर छ ।

Supporting a community is impossible with global
partnerships? SMAH relies on a global network of
supporters to fulfill the community-centric, charitable mission.

बिरामीलाई नै केन्द्रित राखेर
हामी करूणासाथ सेवाहरू दिन्छौं

थप पढ्नुहोस्   Read More  

तपाईंको लागि संसारकै राम्रो इमेजीङ्ग र
डायग्‍नस्टिक ल्याब यंत्रहरू ।

you access to world-class imaging and diagnostic
laboratory equipment.

हामी उपलब्ध गराउँछौं:

थप पढ्नुहोस्   Read More  

६० वर्षदेखि हामीले यो समुदायलाई करूणासाथ
बिरामी-केन्द्रित रूपले उच्‍च-स्तरीय सेवा
प्रदान गर्दै आएका छौं ! तपाईंको सेवाको निम्ति
हामी तत्पर छौं !

we’ve served the community with high-quality,
patient-centered, compassionate care! We are
here to serve you!

सेवा चाहियो ?

चिकित्सा विभागहरू

२० वटा चिकित्सा विभागहरूद्वारा हामी थुप्रै विभिन्‍न सेवाहरू उपलब्ध गराउँछौं ।

सामुदायिक स्वास्थ्य

हाम्रो समुदायसँग सम्बन्ध गाँस्न हामी कार्यक्रमहरू तथा तालिम शिविरहरू राख्छौं र यथासक्य सहयोग गर्छौं ।

कलेज अफ नर्सिगं

हाम्रो मान्यता प्राप्त नर्सिगं कार्यक्रमद्वारा विरामी केन्द्रित सेवाको अलावा विद्यार्थीहरूले सिक्ने कार्य समेत गर्छन् ।

Hector G. Gayares

डा. हेक्टोर जी. गायेरस (प्रमुख कार्यकारी अधिकृत)

शिर मेमोरियल एड्भेन्टिस् अस्पतालमा
स्वागत छ

एउटा निश्‍चित भौगोलिक क्षेत्रमा सहायता गर्दै उक्त क्षेत्रमा परिवर्तन ल्याउने

शिर मेमोरियल एड्भेन्टिस् अस्पताल मनमोहक प्राकृतिक सुन्दरता विपन्‍न रूपले गरीब भए तापनि न्यानो स्वागत गर्ने मानिसहरूको माझमा छ । संसारको गरीब देशहरूमध्येको एक नेपालका एक तिहाइ मानिसहरू गरीबीको रेखामुनि रहेका छन् । शिर रहेको ठाउँ बनेपा, नेपालका धेरै भेगहरूका मानिसहरूले स्वास्थ्य परामर्शको खर्च समेत तिर्न सक्दैनन्, जसको रकम प्रायः अमेरिकी १ डलर भन्दा तल हुने गर्छ ।

यसैले हामीले बेग्लै तरिकाले काम गर्छौं । पैसा तिर्न नसकेकोमा शिरबाट कोही पनि फर्केर जानुपर्दैन । बाटो, विजुली, वा पर्याप्त स्वास्थ्य सुविधाको अभावमा रहेको मानिसहरू कैयौं माइल परबाट हिँडेर आउँछन् । कतिपयले परिवारका विरामी सदस्यहरूलाई पछाडि बोकेर ल्याउँछन् यो जानेर कि तिनीहरूको आर्थिक हैसियत नभएता पनि हामी तिनीहरूलाई स्वागत गर्नेछौं ।

हाम्रो समुदायलाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य र चाहना हो, अनि यो कुरा संसारभर रहेका उदारताका साथ सहायता गर्नुहुने दाताको सहयोगविना सम्भव हुन सक्दैन जसले हाम्रो समुदाय बाँच्न पाउनुपर्छ भन्‍ने विश्‍वास गर्नुहुन्छ ।

किन हामीलाई छनौट गर्ने

कुशल कर्मचारी

शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालका कर्मचारीहरू एउटै मिशनमा एकतावद्ध छन्: विरामीकेन्द्रित करुणादायी सेवा उपलब्ध गराउने ।

आपतकालीन विरामी

शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालले विशिष्ट सेवाहरूको साथमा सबै मानिसहरूलाई तिनीहरूको तिर्ने क्षमता ख्याल नराखी आधारभूत आपतकालीन सेवाहरू उपलब्ध गराउँछ ।

योग्य डाक्टरहरू

शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालमा रहेको ४० चिकित्सक तथा शल्य-चिकित्सकहरूको टोलीले एउटै लक्ष्यका साथ तपाईंहरूको सेवा गर्छ: अन्तराष्ट्रिय मापदण्डको साथमा उच्चस्तरीय उपचार ।

24-hours

२४/७ सेवाहरू

शिमेएअ तपाईंको सेवाको खातिर बर्षभरि हरेक दिन र रात खुला रहन्छ ।

Appointment Schdules

Doctors Time Table

Time Table

अनुभवी डाक्टर

विशेषज्ञ डाक्टरहरू

Our Partnerships

हामी एउटा अस्पताल मात्रै होइनौं

हामी एउटा समुदायलाई सहयता गर्ने पद्धति हौं र सबैको सुरक्षित आश्रय पनि हौं । नेपालका लागि केहि गर्न चाहने, संसारभरीबाट स्वयंसेवकहरूलाई हामीले स्वागत गरेका छौं । तपाईं कसरी हामी सँग मिलेर काम गर्न सक्नुहुन्छ, हेर्नुहोस्  ।

60

वर्ष अगाडिदेखिको अनुभव

120000+

प्रत्येक वर्षका बिरामी जाँचहरू

2000+

प्रत्येक वर्षका जन्मेका बच्‍चाहरू

300+

स्टाफहरू

लेखहरू

केहि नयाँ समाचारहरू

Sangita

A Life Saved through Multidisciplinary Team Work

Everyone can appreciate what you feel like when you get the common cold.  Generally, symptoms like a sore…

How SMAH Saved a Boy’s Life with an Orthopedic Injury

Holidays are always a special time for family to gather together, enjoy time fellowshipping, and making lasting memories. …

helping baby

Helping a Baby Breathe

How a baby’s life was save through a training program sponsored by Centura Global Health Initiatives The first…