आँखा

उपलब्ध सेवाहरु:
१. आत्याधुनिक प्रबिधिबाट आँखाको परीक्षण
२. आँखाको प्रेशर जाँच
३. कलर भिजन
४. आँखाको पर्दाको जाँच
५. आँखाको ढकनीको दल्लो निकाल्ने (Chalazion)
६. आँखाको ढकनीको अप्रेशन (Entropion)
७. आँखाको मासु सफा गर्ने (Pterygium)
अन्य………

भावी योजनाहरू

  1. Cataract surgery
  2. Retinopathy of Prematurity screening

Meet Our Doctors

 २४ घण्टा इमरजेन्सी

डा. रोजी मानन्धर

एम.बि.बि.एस, एम.एस

नेत्र रोग विशेषज्ञ

Make an Appointment