
२४ घण्टा इमरजेन्सी
जुनसुकै समयमा पनि मानिसहरूलाई चोट लागेमा वा सहायताको खाँचो परेमा हामी सेवा गर्नको निम्ति तत्पर छौं । एसएमएएचको इमरजेन्सी डिपार्टमेन्टमा प्रत्येक दिन २४सै घण्टा कर्मचारीहरू उपलब्ध रहेका हुन्छन् । समयमै ठीक उपचार पुऱ्याउन हामीसँग विशेषज्ञ चिकित्सकहरू उपलब्ध छन् । यदि हामीले आवश्यक उपचार पुऱ्याउन सकेनौं भने अझ उच्च तहको उपचारको लागि स्थानान्तरण गर्नुअघि तपाईंको स्वास्थ्य स्थिर रहोस् भनी हामी सचेत हुन्छौं ।
Meet Our Doctors
