
क्लिनिकल ल्याब्रोटरी
एसएमएएचले बायोकेमेस्ट्री, हेमाटोलोजी, इम्युनोलोजी, र माइक्रोबायोलोजीमा पूर्ण सेवाहरू उपलब्ध गराउँछौं । ल्याब एबोट डाइग्नोस्टिक्स र अन्य थुप्रै विश्वपरिचित ब्रान्डहरूको स्वचालित मेसिनहरूद्वारा सुसज्जित छ । विरामीहरूलाई यसरी सुसज्जित मेसिनहरूद्वारा जाँच गर्ने सेवा उपलब्ध गराउन सहकार्य गरेकोमा ल्याबलिन डाइगोन्टिक्स (काठ्माडौं)प्रति हामी आभारी छौं । हाम्रा मेसिनहरूलाई विना अवरोध संचालनमा रहून् भनी अमेरिकामा रहेका दूर प्राविधिकहरूको टोलीद्वारा २४ सै घण्टा सुपरिवेक्षण गरिएको हुन्छ । हामीले दिनहुँ गुणस्तर परीक्षण गर्छौं र हाम्रा नमूनाहरूलाई विश्वव्यापी डाटावेसमा राखेर पुनः छानविन गर्छौं । नेपाल पब्लिक हेल्थ ल्याब्रोटोरी नियमअनुसार हाम्रो ल्याब लेभल बी ल्याब्रोटरीको रूपमा स्तर उन्नती भइरहेको छ । २०२० मा अन्तराष्ट्रिय गुणस्तर मापन चिन्ह ISO 15189 को लागि काम गर्दैछौं । यो सर्टिफिकेट हासिल गरिसकेपछि विरामीहरूलाई उच्च तहको ल्याबको सेवा उपलब्ध गराउने संसारमा सबैभन्दा उच्च तहको ल्याब हामी बन्नेछौं ।
हामीले गर्ने जाँचहरू
- CBC
- ESR
- PT/INR
- APTT
- Retics
- BLOOD GROUPING
- BT/CT
- Peripheral Blood Smear
- Sugar/F/PP/R/OGTT
- HbA1C
- Urea
- Creatinine
- Sodium, Potassium, Chloride
- Uric Acid
- Amylase
- Lipase
- Serum Calcium
- Ionized Calcium
- Magnesium
- Phosphorous
- CK-MB
- CK Total
- Trop-I
- ABG
- Cholinesterase
- Gamma GT
- LDH
- ADA
- Microalbumin Urine
- Routine Exam
- Occult blood
- Hanging Drop
- H.Pylori
- Blood (G/S; C/S)
- Sputum (G/S; C/S; AFB; Gene Expert (send out))
- Pus, urine, Stool, Body fluid for G/S; C/S; AFB
- ASO
- CRP
- RF
- RPR
- HIV1&2 SPOT
- HBsAG
- HAV IgM
- HCV
- HEV
- H.Pylori
- Leptospirosis
- Brucella Anti
- ANA (Qualitative)
- (Typhoid IgM/IgG
- Rapid Malaria
- COOMBS TEST DIRECT/INDIRECT
- Scrub Typhus
- TPHA
- DENGUE IGG/IGM
- Lipid Profie
- Iron Profile
- Liver Function Test
- Renal Function Test
- URINE R/E , UPT,
- BENCE JONES PROTEIN
- CHYLE TEST IN URINE
- 24 hr Urine Protein/Creatinine
- Spot urine protein /creatinine
- SEMEN ANALYSIS
- CSF, Pleural/ascitic/synovial/peritoneal