सामुदायिक स्वास्थ्य
बर्षैभरि हामीले थुप्रै क्लिनिक र जाँच क्याम्पहरू आयोजना गर्छौं। पाठेघर खस्ने व्यथा भएकाहरू, नाक कान घाँटी, र प्लास्टिक सर्जरीका विरामीहरूको निम्ति क्याम्पहरू रहेका हुन्छन् ।