दन्त उपचार

एक दन्तचिकित्सक त्यस्तो डाक्टर हुन् जसले दातसम्बन्धी कुरामा विशेषज्ञता हासिल गरेका हुन्छन् । सर्जनको रूपमा तिनीहरूले दातसम्बन्धी तथा त्यससँग सम्बन्धित तन्तुहरूको उपचार सर्जिकल प्रक्रियाद्वारा गर्छन् । दन्त चिकित्साका एउटा महत्वपूर्ण पक्षचाहिँ रोग लाग्न नदिनु हो । राम्रो दन्त स्वास्थ्यले शरीरमा रोग लाग्ने जोखिमलाई कम गर्छ ।

थप जानकारीको लागि हेर्नुहोस्: https://www.ada.org/en/about-the-ada/dentists-doctors-of-oral-health

शीमेएअका दन्त चिकित्सकहरूद्वारा उपचार गर्ने सामान्य अवस्थाहरू

  • मुखको जाँच
  • ओरल प्रोफ्‌ल्याक्सिस र मुखको सरसफाइसम्बन्धी जानकारी
  • कृत्रिम दातको प्रत्यारोपण सहितको दातको पुनर्स्थापना
  • जराको उपचार, पोस्ट र कोर
  • पलपेक्टोमी
  • Preventive treatments including pits and fissure sealants and fluoride varnish application
  • Extractions and other surgical procedures such as incision and drainage
  • Fixed and removable prosthesis
  • Removable orthodontic appliances