नाक, कान, घाँटी (इएनटी)

शीमेएअको इएनटी विभाग डा. सन्जय मानन्धरद्वारा २०१६मा स्थापना गरिएको हो । इएनटी डाक्टरहरूले नाक कान घाँटीको रोग प्रतिरोधी, रोगनिवारक, तथा पुनर्स्थापना सम्बन्धी विभिन्‍न उपचारहरू गर्छन् । नाक बन्द हुने सामान्य अवस्थादेखि सुत्न समस्या हुनेसम्मका उपचारहरू गरिन्छन् । इएनटी डाक्टरहरूले अफिसमा तथा अपरेटिङ थिएटरमा (ओटी)मा विभिन्‍न प्रक्रियाहरू पूरा गर्छन् ।

इएनटीको ’boutमा थप जानकारीको लागि हेर्नुहोस्: https://www.enthealth.org/whats-an-ent/

ओपीडीमा डा. सन्जयले गर्नुहुने प्रक्रियाहरूमा यी कुराहरू समावेश हुन्छन्:

  • Syringing of Ear
  • Suctioning of Ear and Nose
  • IG packing/ Steroid Packing
  • Incision and drainage of hematoma/abscess
  • Mucocele excision of lip
  • Suturing of Split ear
  • Keloid excision of Pinna
  • Local steroid injection for OSMF
  • Major and Minor dressings
  • Chemical cauterization
  • Removal of foreign body in ear, nose and throat.
  • Anterior nasal packing
  • Flexible nasopharyngolarygoscopy (NPL)
  • Pure Tone Audiometry (PTA)
  • Clinical vestibular tests

डा. सन्ज्यले ओटीमा निम्न सेवाहरू उपलब्ध गराउनुहुन्छ:

  • Ear surgeries: Myringotomy, Ventilation tube insertion, Myringoplasty, Tympanoplasty, Mastoid surgery, Preauricular sinus excision
  • Nose Surgeries : Septoplasty, SMR, Turbinate Surgery
  • Neck Surgeries: Tonsillectomy, Adenoidectomy, Sistrunk operation, Surgery of salivary glands, Neck biopsies and other minor neck surgeries.

Meet Our Doctors

 २४ घण्टा इमरजेन्सी

डा. सञ्‍जय मानन्धर

एमबीबीएस, एमएस इएनटी

नाक कान घाँटी रोग विशेषज्ञ

Make an Appointment