सामान्य तथा ल्याप्रोस्कोपी सर्जरी

“जनरल सर्जरी” एउटा त्यस्तो अनुशासित सर्जरी हो जसमा एनाटोमी, फिजियोलोजी, मेटाबोलिज्म, इम्युनोलोजी, न्यूट्रेसन, प्याथोलोजी, घाउँ निको हुवाइ, बेहोसी र होस आउने, सघन उपचार, र क्यान्सर समेतको मुख्य ज्ञान हुनुपर्छ, जो सबै सर्जिकल विशेषताहरूमा हुने कुरा हो । थप जानकारीको लागि हेर्नुहोस: https://www.facs.org/education/resources/residency-search/specialties/general

Common conditions treated by SMAH general surgeons

  • Appendectomy
  • Laparoscopic Cholecystectomy
  • Hernia repair
  • Bowel obstructions
  • Breast surgery
  • Vein surgery (e.g. vein stripping)
  • And many other conditions

Meet Our Doctors

 २४ घण्टा इमरजेन्सी

डा. धुर्व कडेंल

जनरल सर्जरी (एम.एस)

जनरल सर्जरी

Make an Appointment
 २४ घण्टा इमरजेन्सी

डा. शशिन्दा भुजु

एम.बी.बी.एस एन्डोयुरोलजीमा एम.एस तालिम

जनरल सर्जरी र युरोलोजी

Make an Appointment