आन्तरिक चिकित्सा
इन्टरनल मेडिसिन चिकित्सकहरू त्यस्ता विशेषज्ञ चिकित्सकहरू हुन् जसले विरामीहरूको रोगको जटिलताका पक्षहरू बुझेर उसको परीक्षण तथा उपचार गर्न विज्ञानसम्मत ज्ञान हासिल गरेका हुन्छन् र करुणादायी उपचार गर्छन् ।
थप जानकारीका लागि हेर्नुहोस्: https://www.acponline.org/about-acp/about-internal-medicine
शीमेएअका आन्तरिक औषधि विशेषज्ञहरूद्वारा उपचार उपलब्ध गराउन सामान्य अवस्थाहरू:
- Hypertension
- Uncomplicated diabetes
- Inflammatory disorders like rheumatoid arthritis
- Digestive disorders like APD and Crohn’s disease
- Respiratory disorders like Asthma and COPD
- Infectious diseases like tuberculosis and pneumonia
- And many other conditions
Meet Our Doctors
डा. एन्जेला बस्नेत
एम.बि.बि.एस, एम.डी, इन्टरनल मेडिसिनइन्टरनल मेडिसिन, प्रमुख चिकित्सा अधिकृत
Make an Appointment
डा. सविन चौलागाँइ
एम.बी.बी.स, एम.डी, इन्टरनल मेडिसिन, फेलो इन इन्डक्रिनोलोजी, डाइबिटिज एण्ड मेटाबोलिज्म
Make an Appointment
