प्रसुति तथा स्त्रीरोग

प्रसुति सम्बन्धी उपचार भनेको एउटा महिलाले बच्चा जन्माउनुभन्दा अघि, जन्माउँदै गर्दा र जन्माइसकेपछि गरिने मेडिकल तथा सर्जिकल उपचारसँग सम्बन्धित चिकित्सकीय हाँगा हो । प्रसुति उपचारले महिलाको मातृत्वको समयमा समग्र स्वास्थ्य अवस्थालाई कायम गर्न र उपचार गर्न केन्द्रित हुन्छ । स्त्रीरोग चिकित्सकीय क्षेत्रको त्यस्तो हाँगा हो जसले महिलाको शरीर र तिनीहरूको प्रजनन् स्वास्थ्यको ख्याल गर्छ । यसमा महिलाको प्रजनन् अंगहरूको परीक्षण, उपचार, र वास्ता गरिएको हुन्छ ।

थप जानकारीका लागि हेर्नुहोस्: https://www.healthline.com/health/what-is-an-ob-gyn#gynecology

शीमेएअका प्रसुति तथा स्त्रीरोग सर्जनहरूद्वारा उपचार गरिने सामान्य प्रसुति सेवाहरू:

  • नियमित आन्तरिक जाँच
  • गर्भावस्थाको सुरुका जटिलताहरू Hyperemesis, spontaneous and threatened abortion
  • गर्भावस्था सम्बन्धी अवस्थाहरू गर्भावस्थामा रहेको अत्याधिक गडबडीपन, गर्भावस्थामा मधुमेह
  • गर्भावस्थाको जटिलता: placenta praevia, Abruptio placentae, Intrauterine growth retardation
  • जन्म: सामान्य जन्म, अपरेसनद्वारा जन्म, भीबीएसी,
  • र अन्य धेरै अवस्थाहरू

शीमेएअद्वारा उपचार गरिएका साधारण स्त्रीरोग सम्बन्धी अवस्थाहरू ओबी/गाइनो सर्जन्स:

  • वुमन हेल्थ प्याकेज
  • Pap smear
  • Hysteroscopy
  • Laparoscopy
  • Pelvic organ prolapse: surgical and non surgical management
  • Abnormal uterine bleeding
  • Vaginal discharge
  • Family planning counselling
  • Subfertility
  • And many other conditions

Meet Our Doctors

 २४ घण्टा इमरजेन्सी

डा. विद्या प्रधानाङ्ग

प्रसुति तथा स्त्रीरोग विशेषज्ञ

Make an Appointment