
हाडजोर्नी सम्बन्धी
अर्थोपेडिक्स एउटा त्यस्तो सर्जिकल विशेषता हो जसले चोटपटक, शरीरको हड्डी तथा मांशपेसी प्रणाली (हड्डी, जोर्नीहरू, लिगामेन्टस, टेन्डोन्स, माशंपेसी, र नसाहरू)को गडबडी तथा रोगहरू उपचारमा जोड दिन्छ । हामी शिशूहरूदेखि लिएर हड्डी भाँचिएका वयोवृद्धसमेतको उपचार गर्छौं ।
हाम्रा हड्डीसम्बन्धी सर्जनहरूले तुरुन्तै गहिरो चोटपटकलाई व्यवस्थापन गर्छन् र त्यसको प्रक्रिया दिनको जुनसुकै बेलामा पनि कार्यान्वयन गरिन्छ, ताकि विरामी छिटो निको हुनसकोस् र जटिलता कम मात्रै भएको होस् ।
थप जानकारीका लागि हेर्नुहोस्: https://orthoinfo.aaos.org/en/treatment/orthopaedics/
शीमेएअका अर्थोपेडिक सर्जनहरूद्वारा उपचार गर्ने सामान्य अवस्थाहरू:
- ट्रमा सर्जरी
- स्पाइन सर्जरी
- अर्थोपेडिक्स सर्जरी
- हड्डी तथा जोर्नी संक्रमण
- हड्डीको मांशपेसीमा भएका ट्युमरहरू
- Degenerative joints
- Illizarov surgery for trauma, infection and deformity correction
- अन्य अवस्थाहरू
Meet Our Doctors



