बालरोग

बालरोग विशेषज्ञहरू बालबालिकाको बृद्धि तथा विकासको नियमित चेकपअप गरी बालबालिकाहरूलाई स्वस्थ राख्न मद्दत गर्छन् । खोपहरू तथा सामान्य स्वास्थ्य सल्लाह दिएर तिनीहरूले रोगहरू आउन रोक्न मद्दत गर्छन् । अनि जब बालबालिकाहरू विरामी हुन्छन् वा उनीहरूलाई चोटपटक लाग्छ, तिनीहरूले आम रूपमा लाग्ने रोगहरू तथा चोटपटकहरूको विस्तृत उपचार गर्छन ।

थप जानकारीका लागि हेर्नुहोस्: https://www.healthline.com/health/childrens-health/what-is-a-pediatrician#what-they-do

शीमेएअका बालरोग विशेषज्ञहरूद्वारा उपचार गरिने सामान्य अवस्थाहरू:

  • स्वस्थ बच्चाको भेटघाट
  • इम्युनिटाइजेसन
  • कम तौल / कुपोषण
  • संक्रमित रोग
  • डाइरिया
  • आज्मा (स्याँस्याँ हुने)
  • तथा अन्य अवस्थाहरू

Meet Our Doctors

 २४ घण्टा इमरजेन्सी

डा. अरूण गुप्ता

बि.डी.एस, एफ.सी.पी.एस (हन्स), पी.एच.डी

बाल रोग विशेषज्ञ

Make an Appointment
 २४ घण्टा इमरजेन्सी

डा. प्रमिला राजचल

बाल रोग विशेषज्ञ

Make an Appointment
 २४ घण्टा इमरजेन्सी

डा. सामना शर्मा

बाल रोग विशेषज्ञ

Make an Appointment