रेडियोलोजी, अल्ट्‌रासाउन्ड, भेनस डोपलर

कोनिका मिनोल्टा डिजिटल एक्सरे मेसिन उपलब्ध गराएकोमा शीमेएअ फेयर ट्रेड (काठमाडौं)प्रति आभारी छ । यो प्रवृद्धिको साथमा हामीले उच्च रेजोलुसनको एक्सरे चित्र उपलब्ध गराउँछ । यसले हाम्रा डाक्टरहरूलाई बेलामै र सही प्रकारको चिकित्सकीय अवस्था परीक्षण गर्न अवसर प्रदान गर्छ ।

शीमेएअले विरामीहरूलाई डिजिटल अल्ट्रासाउन्ड तस्वीरहरू समेत उपलब्ध गराउँछ । हामी डाक्टरहरूको आग्रहमुताविक विविध खाले परीक्षण र थेरापी प्रक्रियाहरूमा काम गर्छौं ।

Meet Our Doctors