
पिसाबसम्बन्धी
युरोलोजी भनेको स्वास्थ्यको त्यस्तो भाग हो जसले पुरुष र महिलाको पिसाब सम्बन्धी अंगहरूको (मृगौला, पाठेघर, पिसाब थैली र पिसाब नली) रोगसम्बन्धी कार्य गर्छ । शरीरका यी अंगहरूसम्बन्धी स्वास्थ्य समस्या सबैलाई हुने हुनाले पिसाब सम्बन्धी स्वास्थ्य महत्वपूर्ण हुन्छ ।
थप जानकारीका लागि हेर्नुहोस्: https://www.urologyhealth.org/urologic-conditions/what-is-urology
शीमेएअका युरोलोजिस्टहरूद्वारा उपचार गरिने सामान्य अवस्थाहरू:
- PCNL (Percutaneous Nephrolithotomy) – a minimally invasive procedure to remove a kidney stone.
- TURP (Transurethral Resection of the Prostate) – a minimally invasive procedure to remove overgrowth of prostate tissue (BPH)
- TURBT (Transurethral Resection of Bladder Tumour) – an procedure used to remove cancerous growths from the bladder
- URSL(Ureteroscopic Lithotripsy) – a minimally invasive procedure to treat ureteric (kidney) stones)
- And many other conditions