मेरो बारे:

म यस अस्पतालमा एक अर्थोपेडिक सर्जन हुँ। मैले KUSMS बाट मेरो MBBS र विशेषज्ञता अर्थोपेडिक्स पास गरेको छु। मेरो गृहनगर सर्लाही-मानपुर, नेपालको पूर्वी भाग हो।

शिक्षा:

Year Degree Institute
२००९ एम.बि.बि.एस काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साएन्सेस, धुलिखेल, नेपाल
२०१६ एम.एस, अर्थोपेडिकस् काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साएन्सेस, धुलिखेल, नेपाल