मेरो बारेमा

शिक्षा:

Year Degree Institute
२०१६ पिडियाट्रिक फन्डामेन्टल क्रिटिकल लाइफ सपोर्ट कोर्स एन.इ.पी.ए.ए.स. द्वारा आयोजित
२०१७ नियोनेटल लाइफ सर्पोट कार्यशाला धुलिखेल अस्पतालमा आयोजित
२०१७ एपी.एल.एस. तालिम कान्ति बाल अस्पतालमा सम्पन्‍न
२०१७ डाटा म्यानेजमेन्ट फर क्लिनिकल रिसर्च ट्रेनिङ्ग सिद्धि मेमोरियल अस्पताल र स्कूल अफ ट्रपिकल मेडिसिन एण्ड ग्लोबल हेल्थ (टीएमजीएम जापान)द्वारा संयुक्त रूपमा आयोजित
२०१८ पिडियाट्रिक नेफ्रोलोजी कोर्स इन्टरनेसनल पिडियाट्रिक नेफ्रोलोजीको सहकार्यमा विपीकेआईएचसी धरानद्वारा आयोजित
२०१९ नियोनेटल एण्ड पिडियाट्रिक भेन्टिलेटर कोर्स धुलिखेल अस्पतालमा आयोजित
पिडियाट्रिक न्यूट्रेसनको सम्बन्धमा पोस्टग्रेजुअट अनलाइन कोर्स बोस्टन युनिवर्सिटी स्कूल अफ मेडिसिनको सहकार्यमा