
डा. सविन चौलागाँइ
एम.बी.बी.स, एम.डी, इन्टरनल मेडिसिन, फेलो इन इन्डक्रिनोलोजी, डाइबिटिज एण्ड मेटाबोलिज्म
Personal Info
- E-mail:sabin.chaulagain@gmail.com
मेरो बारेमा
हरेक पल आफैमा उत्कृष्ट गर्न लागिपरेको एक समर्पित जवान चिकित्सक, विरामीहरूको राम्रो स्वास्थ्य, दीर्घायु र विस्तृत सेवाको निम्ति राम्रो उपचार सेवा उपलब्ध गराउन तिनीहरूबाट गहन रूपमा सिकिरहेको छु । एक उत्साहित र जोशिलो हर्मोन विशेषज्ञ (इन्डोक्रिनोलोजिस्ट), जसमा हर्मोन र लपापचयसम्बन्धी रोग प्रतिरोध गर्न र उपचार गर्ने उत्कट इच्छा छ ।
शिक्षा:
Year | Degree | Institute |
---|---|---|
एम.बी.बी.स | काठमाडौं विश्वविद्यालय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (केयुएसमएस), धुलिखेल, नेपाल | |
एम.डी, इन्टरनल मेडिसिन | डेलियन मेडिकल युनिवर्सिटी, डेलियन, लायोनिगं, चीन | |
स्रावविज्ञानमा फेलोशीप, मधुमेह र मेटाबोलिज्म | किकिहर मेडिकल यूनिवर्सिटी, किकिहर, हलियोनजीयांग, चीन |