मेरो बारेमा:

मैले कान्ति बाल अस्पताल, न्याम्सबाट स्नाकोत्तर अध्ययन गरेकी हुँ अनि बाल सुरक्षासम्बन्धी सवालमा तथा बाल न्यूरोलोजीमा विशेष अभिरुची रहेको छ । हाल, म भर्खरै जन्मेका शिशुहरू तथा विरामी शिशुहरूको उपचारमा संलग्न छु ।