

इच्छुक आवेदकहरूले आफ्नो सि. वि (Curriculum Vitae) पठाउन सक्नुहुन्छ र साथै आफ्नो आवेदन पत्र, फोटो आइ डी, नेपाल मेडिकल काउन्सिलबाट प्राप्त रेजिस्ट्रेशन सर्टिफिकेट (अस्थाई वा स्थाई) क्रेडेन्शियलहरूको फोटोकपी र सम्पर्कको लागि आफ्नो फोन नम्बरहरू पनि ।
सोधपुको लागि हामीलाई सम्पर्क गर्नुहोस्
सोधपुको लागि सम्पर्क गर्नुहोस् :
जुनु मानन्धर, मानव संशाधन अधिकृत
इमेल: scheer.hr@gmail.com or scheerhospital@gmail.com
टेलिफोन: (९७७) ०११-६६११११, ६६१११२