मिसन, दर्शन, तथा मूल्यमान्यताहरू

हाम्रो मिसन, दर्शन, तथा मूल्यमान्यताहरूले हामीले गर्ने सबैथोकलाई तय गर्छ

मानिसहरूको तिर्ने क्षमतालाई ख्याल नराखी करुणादायी, विरामी केन्द्रित अन्तराष्ट्रिय स्तरको उपचार सेवा उपलब्ध गराउने ।

संसारमा सबैभन्दा उत्कृष्ट मिसन अस्पताल बन्‍ने

सम्मान, साहस, र समर्पणता